तपाईको आजको दिन कस्तो छ ? हेर्नुस ०७६ साल चैत्र २३ गते आईतबारको राशीफल

तपाईको आजको दिन कस्तो छ ? हेर्नुस ०७६ साल चैत्र २३ गते आईतबारको राशीफल

  • आइतवार, चैत्र २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

मेष

आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । गरेको कार्यमा विस्तारै सफलता मिल्नेछ ।

बृष

स्वास्थ्य प्रति सजकता अपनाउनु पर्नेछ । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । आर्थिक सङ्कट आउला र कार्मक्षेत्रपनि घर्षशील रहनेछ ।

मिथुन

काम गरेर अरुको मन जित्न सकिनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । उपहार पाइने सम्भावनाछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

कर्कट

नयाँ कार्यको योजना बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । न्यायिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

सिंह

आज आफन्तको सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाटपनि हुनेछ । पारिवारिक समर्थनपनि मिल्नेछ ।

कन्या

दैनिक कार्यमा चुनौतीको सामना गर्नुपर्छ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ । काम विगार्नेको सक्रियता पनि रहने देखिन्छ ।

तुला

वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्न पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

बृश्चिक

आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । इच्छा र आकाङ्क्क्षा पूर्ण हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् ।

धनु

आकस्मिक धन लाभ हुनेछ । ठुला व्यक्तिले तपाईको मेहनतको प्रसंसा गर्नेछन् । मिष्ठान्न भोजन प्राप्त होला । जोश जाँगर र हिम्मत बढ्नेछ ।

मकर

आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । प्रेममा विवाद आउला । सामान हराउने वा नष्ट हुन सक्नेछ । स्वास्थ्य प्रतिकूल रहन सक्छ ।

कुम्भ

आज पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ ।

मीन

आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । मनपर्ने खानेकुरा खान पाईनेछ । प्रेममा सम्बन्धपनि राम्रो हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी