सजिलै ताैल घटाउने यी हुन् उपायहरु

सजिलै ताैल घटाउने यी हुन् उपायहरु

  • आइतवार, चैत्र २, २०७६
  • मिर्मिरे अनलाइन

  • 20K
    SHARES

आजकल मानिसहरू आफ्नो बढ्दो तौलका बारे धेरै चिन्तित छन् । तर सहिखानपान र व्यायाम नगर्दा ताैल घटेकाे पाइदैन। कोही बिहानको खाजा खान छोडछन् । आफ्नो व्यस्त जीवनशैलीका कारण समय दिन नसक्नेका लागि केही सजिलो उपाय छन् ।जसले सजिलै ताैल घटाउन दसकिन्छ ।

ताैल घटाउने उपायहरु :

१ बिहानको खाजा खाने : धेरै मानिसहरु तौल बढ्नु कारण बिहानको खाजा नखाने गर्छन । तर बिहानको खाजा नखादा शरीर कमजोर हुन सक्छ ।अनि अर्को दिन आफूले खाने खाना भन्दा बढी मात्रामा खाना रुच्छने गर्छ त्यसकरण तौल घटनु भन्दा बढ्ने सम्भावना हुन्छ । त्यसअर्थ बिहानको खाजा खानु आवश्यक हुन्छ ।

२ बढी मात्रामा पानी पिउनुहोस् : प्राय मानिसहरु पानी सेवन गर्दैनन् । पानी नपिएर सफ्ट ड्रिन्क पिउने गर्छन । सफ्ट ड्रिन्कहरुमा धेरै क्यालोरी हुन्छ जसले तौल बढाउने काम गर्छ । त्यसअर्थ बढी मात्रामा पानी पिउनु आवश्यक हुन्छ ।

३ जंक फूडबाट टाढा रहनुहोस् : धेरै मानिसहरु काम गर्दा चिप्स वा विभिन्न प्रकारका फ्राइड चीजहरू खाने गर्दछन् । यी सबै स्वास्थ्यको लागि हानिकारक हुने साथै तौल बढाउने गर्छ ।

४ फलफूल खानुहोस् : सबैजनालाई थाहा छ ताजा फलहरू स्वस्थ रहनको लागि धेरै महत्त्वपूर्ण हुन्छन् । फल चाट भन्दा ताजा फलहरु अधिक लाभदायक हुन्छ । फलफूल सेवन गर्दा शरीरमा फाइबर प्रशस्त मात्रामा हुन्छ, जसले पाचन सुधार गर्दछ ।

५ समयमा सुत्नुहोस् : धेरै मानिसहरुको समयमा सुत्ने बानि हुँदैन , तर समयमा नसुत्दा स्वास्थ्यलाई हानि हुने गर्छ । स्वस्थ रहनका साथ राम्रो र पूर्ण निद्राले तौल घटाउनमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

६ व्यायाम गर्नुहाेस्ः  शरीरलाइ फिट राख्न व्यायम गर्नुहाेस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी