बिदुर घिमिरेको मौलिक लोक दोहोरी गीत “डाँडा पारीमा” सार्बजनिक (भिडियो सहित)

बिदुर घिमिरेको मौलिक लोक दोहोरी गीत “डाँडा पारीमा” सार्बजनिक (भिडियो सहित)

  • सोमवार, फाल्गुन २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 38.2K
    SHARES

काठमाडौँ । पछिल्लो समय सिंगो सांगीतिक क्षेत्र ब्यवसाहिक रुपमा धरासाही भएता पनि कलाकारहरुले उत्कृष्ट गीत संगीतका सृजनाहरु बजारमा ल्याउन पछी परेका छैनन् । सोहि क्रममा बिगत निकै लामो समय यता यसै क्षेत्रमा क्रियासिल गायक तथा सर्जक बिदुर घिमिरेले पनि भर्खरै अर्को सांगीतिक कोसेली लिएर बजारमा आएका छन् । उनको पछिल्लो गीत “डाँडा पारीमा” बोलको रहेको छ । प्रस्तुत गीतमा लोकप्रिय गायिका शान्ति श्री परियार र प्रस्तुतकर्ता स्वयम् बिदुरको सुमधुर स्वर सुन्न सकिन्छ ।गीतलाई लय तथा शब्द सिर्जना भने कृष्ण दाहालले भएका छन् ।

मौलिक स्वादमा तयार भएको गीतका गायक तथा सर्जक बिदुर घिमिरे र आयुष्मा कार्कीको रहेको छ । त्यसो त यस भन्दा अगाडी पनि बिदुरले केहि गीतहरुमा अभिनय गरिसकेका छन् । “डाँडा पारीमा” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन मनोज सुबेदीले गरेका हुन् भने छायांकन रेशम दर्लामी र सम्पादन शिलन लम्सालले गरेका छन् । यसरी निकै दुख कष्टको साथमा बजारमा ल्याइएको गीतहरुलाई हामी सम्पूर्ण संगीत पारखी मनहरुले हेरेर सुनेर कलाकारहरुलाई प्रत्साहन गर्नु पर्ने आजको आवस्यकता हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी