चीनमा कुकुर बिरालोको मासु खान प्रतिवन्ध

चीनमा कुकुर बिरालोको मासु खान प्रतिवन्ध

  • शनिबार, फाल्गुन १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

एजेन्सी । चीनमा कोरोना भाईरस फैलाउने जंगली जीव जन्तु हो भन्ने देखिए पछि कुकुर र विरालोको मासु खान समेत प्रतिवन्ध लगाईएको छ ।
कोरोना भाईरसका कारण चीनमा मात्रै करीब २८ सय मानिसको मृत्यु भईसकेको छ । जनावारबाट यो फैलिएको भन्ने आशंका गरिएका कारण सेन्झेयागं प्रान्तमा कुकुर र विरालोको मासु खान प्रतिवन्ध लगाईएको छ । चीनमा अनेकौं जनावारको मासु खाने प्रचलन छ । अब त्यस प्रान्तमा कुकुर र विरालो घर पालुवा जनावारको रुपमा मात्र रहने छन् ।
त्याहाँ कुखुरा, बंगुर,बिफ, माछा, सि फुड लगायतका मात्र मासुको परिकारमा खान पाईने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी