https://youtu.be/I_plsHFGLU8
चलचित्र ‘इन्काउन्टर’को ‘आई लभ यु’ बोलको गीत सार्वजनिक भएको छ । जुन गीतमा जानु काम्बाङ लिम्बुको शब्द र ताराप्रकाश लिम्बुको संगीतमा मेलिना राईको स्वर रहेको छ ।
गीतमा फुर्वा दोर्जे तामाङ र साबित्रा थिङलाई फिचरिङ गरिएको छ । गीतको भिडियो मलेशिया, सिंगापुरलगायतका स्थानमा छायाँकन गरिएको छ । उक्त भिडियोका लागि सुन्दर लावतीले कोरियोग्राफी गरेका छन् ।
यो चलचित्र १४ चैतमा प्रदर्शनमा आउँदैछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline