पशुपति शर्माले ल्याए ‘जता नी चोर’ (भिडियोसहित)

पशुपति शर्माले ल्याए ‘जता नी चोर’ (भिडियोसहित)

  • बिहिबार, फाल्गुन ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 23.4K
    SHARES

चर्चित गायक पशुपति शर्माको गीत ‘जता नी चोर’ सार्वजनिक भएको छ । सरकारद्वारा प्रतिबन्धित गीत ‘लुट्न सके लुट’को दोस्रो संस्करणको रुपमा ‘जता नी चोर’ सार्वजनिक भएको हो ।

पशुपति शर्माकै शब्द, संगीत र आवाजमा रहेको गीतको अरेञ्ज केशव बडुले गरेका छन् । पशुपति शर्माकै अफिसियल यूट्युब च्यानलमार्फत सार्वजनिक गीतको भिडियोको छायांकन दुर्गा पौडेलले गरेका छन् ।

‘जता नि चोर’ गीतमा पशुपति शर्मालगायत दर्जन बढि कलाकारले अभिनय गरेका छन् । गीतको भिडियोमा घनश्याम रिजाल, युवराज भण्डारी, शंकर पन्त, विपि पौडेल, प्रलादजंग मरासिनीलगायत देखिएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी