महिला पत्रकारमाथि सम्पादकले नै गरे बलात्कार !

महिला पत्रकारमाथि सम्पादकले नै गरे बलात्कार !

  • शुक्रबार, कार्तिक १, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

एजेन्सी मस्को कार्तिक १ । रुसको एक जना स्थानीय महिला पत्रकारमाथि प्रमुख सम्पादकले बलात्कार गरेको बिषयमा अनुसन्धान शुरु भएको छ ।
३३ वर्षकी सेगलोभा नामकी ती पत्रकारलाई दुई साता अघि पार्टी सकिए पछि घर छाडिदिन्छु भन्ने बहानामा न्युजरुममै बलात्कार गरेका थिए । बलात्कार गर्ने नोभगोरोड न्युजपेसरका प्रमुख सम्पादक मिखाईल बोगोल्युबोभ रहेका छन् ।
शुरुमा स्थानीय प्रहरीले केस फिर्ता लिन दवाव दिएको र मिडयामा ब्यापक प्रचार पछि र दवाव पछि अनुसन्धान प्रकृया प्रहरीले थालेको छ ।
रुसमा पनि थुप्रै महिलाहरुले मिटु अभियान अन्तर्गत आफुहरु यौन उत्पीडनको शिकार भएको बताएका छन् । सेगोभाले आफू बलात्कार पछि शारीरीक पीडामा पनि रहेको र ती सम्पादक अहिले सम्म अफिसमा नआएको बताएकी छन् ।

चौतर्फी दवाव बढे पछि यसलाई अनुसन्धान गर्न थालिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी