वि.सं.२०७६ साल असार २४ गतेकाे राशिफल

वि.सं.२०७६ साल असार २४ गतेकाे राशिफल

  • मङ्लबार, असार २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

वि.सं.२०७६ साल असार २४ गते । मंगलबार । ईश्वी सन् २०१९ जुलाई ०९ तारिख
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
परिश्रम गरेर पनि गरेका काम असफलभै मन चिन्तित हुनेछ । शत्रु सकृय हुने आफ्नो मनोबल घट्ने समयमा निर्णय नहुदा काम नबन्ने योग छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
बौध्दिक कार्यमा मित्रहरुको सहयोग मिल्नेछ परिवार बाट उचित सहयोग पाउने र आफुले गरेका प्रायसले ठूलै लाभ उठाउन सकिने छ पढाइमा सफल हुने भएकोले सकृय हुनु होला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अरुले कामको प्रसम्सा गर्ने भएकोले मनोबल बढ्नेछ मित्रको सहयोगमा नयाँकाम प्राप्त गरि धनलाभ हुन सक्नेछ भेट घाटमा मन प्रसन्नहुनेछ अरुको मन सजिलैजित्न सकिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
पराक्रम बढने अधुरा काम बन्ने तथा नयाँकाम पाउने योग भएकोले महत्वपूर्ण काम विहानै गर्नुहोला घरेलु काममा रुचि र खुसि बढने मित्रले साथ दिने परिवारले सघाउने भएकोले सकृय हुनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
शुभ समाचार सुन्न पाइनेछ बोलिको प्रभाव राम्रो भयकोले ठूला व्यक्तिको साथ अन्तरकृया गरेर लाभ हासिल गर्न सकिने छ अरुले आफ्नुलागि विविध कार्यमा सहयोग पुर्याउने भएकोले सकृय हुनु होला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
महत्वपूर्ण भेटघाटले मनोवल बढने काममा सुधारआउने र मनमाखुसि बढने योग विस्वासमा ठूला व्यक्तिको साथपाएर अघिबढने अवसर मिल्ने भएकोले महत्वपूर्ण काम गर्नुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
गलत विचार बढनाले सोचेको काममा असफलभै धन नासहुने अरुको विस्वास आफुमा राख्न नसकिने भएकोले महत्व पूर्ण काम नगर्नुहोला खर्च बढने विबाद बढने काममा अवरोध आउने भएकोले सजग हुनुराम्रो ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
पुराना अप्ठ्यारा हरुको सामाधनको समयहो राज्यबाट बास्तविकता वुझेर सहयोग हुने समयहो आँटेका काममा सफलता मिल्नेछ विस्वास अरुको जित्न सकिनेछ धन आर्जनपनि राम्रै हुनेछ धैर्य गर्नु उचित हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
विहानै सुनिने शुभ समाचारले मनोबल बढ्ने राज्यवाट सम्मान पाउँदा खुसि बढने योग जोस र जागर बढने तथा नयाँ कार्यमा रुचिबढने अरुबाट सहयोग पाउदा सहज हुने योग मनमा बिकृर्ति सिर्जाना होला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
धार्मिक र सामाजिक कार्यमा लागेर प्रसन्नता र खुसि बढने योगछ आँटेको काममा सफलता पाउनाले मनोबल बढ्नेछ मान सम्मान मिल्नेछ अरुको विस्वास जित्न सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अनायास स्वास्थ विग्रनाले मन खिन्नहुने छ गरेकाम सजिलै पार लाग्नेछैनन प्रेममा खुसि मिल्नेछैन आर्थिक कठिनाइले समस्या हुनेछ लेन देन गरेमा अवरोध आउने छ

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
विहानै विदेशीयका मित्रको सम्झनाले आनन्द मिल्नेछ व्यापार र वैदेशिक कार्यवाट धन लाभपनि मनग्य हुनेछ यात्रा गर्ने अवसर मिल्नेछ देशको प्रतिनिधित्व गर्ने विदेश जाने अवसर पनि मिल्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी