ललितपुर।
गुठी विधेयक खारेजीको माग गर्दै शुक्रवार ललितपुरमा स्थानीय बासिन्दाले मसाल जुलुस प्रदर्शन गरेका छन् । स्थानीय गुठीयार र विभिन्न संघ संस्थाको अगुवाईमा भएको जुलुस प्रर्दशनीमा सहभागी हुन कीर्तिपुर, भक्तपुर ,ललितपुर र काठमाडौंका विभिन्न स्थानबाट हजारौं सहभागी सडकमा उत्रिएका थिए ।
मसाल जुलुसमा सहभागीहरुले संचारमन्त्री गोकुल बास्कोटाले गुठीलाई सामान्तवाद सँग जोडेको भन्दै मन्त्री विरुद्ध नारा लगाएका थिए। विरोधसभापछि प्रदशर्नकारीहरु फेरि संगठीत भएर प्रदर्शन गर्दै नगर परिक्रमा गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline