जण्डिस छ ? पानी अमला खानुहोस्

जण्डिस छ ? पानी अमला खानुहोस्

  • शनिबार, जेष्ठ १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 60.3K
    SHARES

गाँउ घरमा त सायद धेरैले सानो छदा खाएकै हुनुपर्छ पानी अमला । स्कुल जाँदा होस या घाँस दाउरा गर्दा । प्राय धेरैले यो खाएका छन् । तर यसको फाईदा भने कमैलाई थाहाँ छ । पानी अमला स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । प्राय जसो मानिसहरुले यसको सेवन गरेका हुन्छन् । यो एउटा कन्दमुल हो ।

पानी अमला बनमा पाइने गर्दछ । यसको सेनि गर्दा विभिन्न प्रकारका फाइदाहरु हुन्छन् । भुइँअमला लाई ९पानी अमला० पनि भन्ने गरिन्छ । यसको सेनि गर्दा हाम्रो शरीरलाई धेरै फाइदा हुन्छ । पानी अमलाको पुरै भागलाई सुकाएर पिंधेको धुलोलाई ७–८ ग्रामको दरले मिश्री पानीसँग मिलाएर एक महिनासम्म खानाले जण्डिस रोग निको हुन्छ ।

त्यसैगरी यसको ताजै बोटलाई पिधेर निस्किएको एक चौथाई रसलाई मिश्री पानीमा मिलाएर पिउँदा पनि हुन्छ । जंगलमा पाइने एक किसिमको झार जसको जमिनमुनि फलेको दाना औषधिको रुपमा खाइन्छ ।जो मधुमेहका रोगीकालागि पनि लागि लाभप्रद हुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी