हास्य टेली श्रृङखला “गुलेली” भाग ५३ …

हास्य टेली श्रृङखला “गुलेली” भाग ५३ …

  • शुक्रबार, जेष्ठ १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 28.9K
    SHARES

https://youtu.be/v0QDVUo1TyM

guleli-54

हास्य क्षेत्रमा छुट्टै नाम कमाउन सफल कलाकार राजु भुजेल (नरनाथ बाजे) को “गुलेली” भाग ५३ हास्य टेली श्रृङखला केहि समय अगाडि मात्रै युट्युव च्यानल ( Guleli Online TV) मार्फत सार्वजनिक भएको छ । गुलेली अनलाईन टि भि को प्रस्तुतीमा सार्वजनिक भएको उक्त टेलीश्रृंखला जय कुमार थापा निमार्ण सल्लाहकार रहेका छन र विशेष सल्लाहकार राज कार्की हुन् भने पटकथा सम्बाद नवराज उप्रेती ले लेखेका छन सह निर्देशन गणेश अछामी र कथा / निर्देशक राजु भुजेल (नरनाथ बाजे) ले गरेका हुन् भने युबराज खत्री को छायांकन तथा सम्पादन रहेको छ ।

चर्चित कलाकारहरू राजु भुजेल (नरनाथ बाजे), गणेश अछामी युबराज खत्री, सन्तोष मगर, अनु खड्का, माया ढकाल, सरु के सि, सन्जेश उप्रेती, दुर्गा बराईलि, नबिन पुरि, बासु खरेल आदि को अभिनय रहेको छ।

बिगत मा अरुको कम्पनी काम गरेका निर्देशक राजु भुजेल ले हास्य श्रृङखला ‘गुलेली’ आफ्नै कम्पनी Guleli Online TV मार्फत यस अघि नै भाग ४८ सम्म सार्वजनिक गरिसकेका छन समसामयिक तथा लोक कथा मा आधारित उक्त हास्य श्रृङखला लाई दर्शक ले मन पराउने कुरामा निर्देशक राजु ढुक्क छन् ।
भाग ४९ सम्म आई पुग्दा विविध कारण ले हास्य श्रृङखला ‘गुलेली’ आउने बन्द हुने भैरहेको थियो अब भने दर्शक को माया, हौसला र प्रतिक्रिया अनुसार निरन्तर आउने निर्देशक ले बाचा पनि गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी