रसिलो त्यो मायाको बोलीमा….

रसिलो त्यो मायाको बोलीमा….

  • शनिबार, बैशाख २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 22K
    SHARES

https://youtu.be/QJg9Yf_aVVA

लोकप्रिय गायक रामकृष्ण श्रेष्ठको नयाँ गित ‘रसिलो त्यो मायाको बोलीमा’को भिडियो सार्वजनिक भएको छ । डिपी परिश्रमीको शब्द सृजना रहेको गितमा दीपक शर्माको संगित रहेको छ ।यस गितमा श्रेष्ठलाई गायिका जेनी खालिङले साथ दिएकी छन् ।समन अधिकारीको निर्देशन रहेको म्युजिक भिडियोमा नरेन खड्का र अनु शाहको अभिनय रहेको छ । सुरेन बसेलको कोरियोग्राफी रहेको भिडियोमा निरोज श्रेष्ठको छयांकन रहेको छ भने अनिल कटुवालले ड्रोन चलाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी