मोटोपन घटाउन चाहनुहुन्छ जिरा पानी पिउनुहोस्

मोटोपन घटाउन चाहनुहुन्छ जिरा पानी पिउनुहोस्

  • मङ्लबार, चैत्र ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 18.9K
    SHARES

विश्व श्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदन अनुशार पछिल्लो समय जीवन शैलीमा आएको परिवर्तन खास गरी शारीरीक श्रम कम गर्ने र विभिन्न जंक परिकारहरु खाने गर्नाले धेरै मानिसहरु मोटाउने समस्या बढेको छ । मोटा मान्छेहरुको ६० प्रतिशत सम्म धेरै वा अधिक प्रोटिन जन्य खानाका कारण समस्यामा परेका छन् ।
मोटोपन घटाउन मान्छे ब्यायाम गर्ने अनेक तरीकाहरु अपनाउछन् तर संभव भईरहेको हुदैन ।
अनेक विकल्प मध्य एउटा घरेलु विकल्प छ जीरा पानी । जीरापानीको नियमित सेवनले छिटो गतिमा तौल घट्ने छ ।
यसरी बनाउनुस जीरापानी
एक चम्चा जीरा लिनुहोस् र एक गिलास पानीमा हालेर रातभर भिजाउनुस् । बिहान उठेर त्यस जीरालाई छानेर रहेको पानीलाई उमालेर खानुहोस् । त्यसो गर्नाले शरीरको अनावस्यक बोसो घटाई तौल कम हुने छ ।
यसमा आईरन एन्टी अक्सीड जस्ता तत्वहरु हुनाले विभिन्न फाईदाहरु हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी