ह्वेल माछाको पेटमा प्लाष्टीकको बोरा र झोला भेटियो, प्रदुषणको विस्वब्यापी असर

ह्वेल माछाको पेटमा प्लाष्टीकको बोरा र झोला भेटियो, प्रदुषणको विस्वब्यापी असर

  • सोमवार, चैत्र ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 24.7K
    SHARES

एजेन्सी । यसै साता फिलिपिन्सको मरीन टापुमा एउटा मृतक ह्वेल माछा फेला परको छ । जसको पेटमा चामल भर्ने प्लाष्टीकको बोरा, प्लालस्टीकको सपिगं ब्याग सहित टुक्राहरु गरी ४० किलो प्लाष्टीक फेला परेको छ ।
विज्ञहरुले विश्व व्यापी रुपमा प्लाष्टीकको प्रयोग र त्यसलाई समन्द्रमा फ्याकिने गरेका कारण हव्ल सहित अन्य थुप्रै जलचर प्राणीहरु विनास तर्फ गएको बताएका छन् ।
मरीन बायोलोजिष्ट डेरेल ब्लाचले यो कम उमेरको ह्वेल भएको र यस्ता थुप्रै समुन्द्री जीवहरुको विनाश भईरहेको भन्दै समुन्द्र संरक्षण गर्नु पर्नेमा जोड दिए ।
उनले पछिल्लो दश वर्षमा ५७ वटा ह्वेल र अन्य माछाहरु प्लाष्टीक खाएकै कारण मरेको पाईएको बताए ।
सन् २०१७ मा थाईल्याण्डमा मरेको ह्वेलको पेटमा पनि ८ किलो प्लाष्टीक फेला परेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी