चर्चित गायक सुर्य खड्काकाे झोला खाली एयरपोर्ट मै गर्देशी, कै लगेर जान्छ घर प्रदेशी, गरीवको त दिनै फिरेन, ३३ किलो सुन छिर्ने एयरपोर्टबाट, छोरी तिमीलाई दुई पोका मिठाई छिरेन भन्ने गित बजारमा अाएकाे छ ।
एयरपोर्टमा पर्देशमा शरिर गुमाएर रातो बाकसमा आउने दाजुभाई दिदिबैनीहरुको पिडा एकातिर छ भने अर्को तिर पर्देशमा दुख गरेर कमाएर आफनो घरमा रहेका आमा, बुवा, श्रीमती छोराछोरी तथा आफन्तहरुलाई ल्याइएका सामानहरु जफत भएको पिडालाई समेटेर खड्काले यसपाली गित बनाएका हुन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline