राजकुमार जैसीको प्रस्तुतीमा ‘उमेर नि बढेसी’ बोलको नयाँ गीत बजारमा आएको छ। गीतमा राजकुमार जैसी र टिका सानुको स्वर रहेको छ। मेगेन्द्र जैसी र सुनिल बिसीको संयुक्त शब्द रचनामा तयार पारिएको यस गीतको संगीत सुनिल बिसीले नै गरेका हुन्।
मौसम हिमालीको निर्देशन, नविन घर्ती मगरको सम्पादन रहेको छ। त्यस्तै गीतका दृश्यहरु दुर्गा पौडेलले क्यामेरामा कैद गरेका हुन्। गीतमा चत्र बम र सुजाता भट्टको अभिनय देख्न सकिन्छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline