आमाले छोरालाई भिक्षु बनाउदै गरको तस्वीर भाईरल

आमाले छोरालाई भिक्षु बनाउदै गरको तस्वीर भाईरल

  • शनिबार, पुस २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 19.8K
    SHARES

चीनको वेनलिगं शहरमा एक तीन वर्षे बालकलाई बौद्ध भिक्षु बनाउने क्रममा उनकी आमाले खिचेको तस्वीर भाईरल भएको छ । ती साना भिक्षुको फलोअर्स तीन लाख भन्दा बढी पुगेका छन् । सेन झोयु नामक बालकको मुस्कान सहितको तस्वीर भाईरल बनेको छ ।
उनकी आमा येनले आफ्नो छोरालाई बौद्ध मठमा भिक्षु बनाउन अनुरोध गरीरहेकी छन् । यदी त्यसो भए सबै बौद्ध मठहरुमा सबै भन्दा साना भिक्षु उनी हुने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी