गायक मनोज महतोको आवाजमा रहेको नयाँ गीत “राम कसम” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक भिडियोको गीतमा जयराम श्रेष्ठको शब्द/रचना अनि बिशाल ढकालको संगीत रहेको छ भने पुस्कर सुनुवारको संगीत संयोजन रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline