चीनले विश्वकै सबै भन्दा लामो समुन्द्रमा पुल बनाएको छ । हगंकंग र मकाउ जोड्ने शहरको बीचमा ५५ किलो मिटर लामो पुल निर्माण सम्पन्न भएको हो । यो पुलको बुधबार उद्घाटन हुने छ ।
यसले झुहाई, हगंकगं र मकाउ जोड्ने अधिकारीहरुले जनाएका छन् ।
पुल दुवैतिर तीन लेनको छ । समुन्द्र मुनि ३३ ब्लकमा सुरुग पनि रहेको छ ।
चार लाख टन स्टील प्रयोग भएको यो पुल ८ रेक्टरको भूकम्पले पनि प्रभावित हुन नसक्ने र लामो समय टिक्ने प्राविधिकहरुको भनाई छ ।
२००९ बाट निर्माण शुरु भएको यो पुलमा १७ अर्ब डलर भन्दा बढी खर्च भएको चीनले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline