नेकपा कैलालीद्वारा बृक्षाराेपण (फाेटाेफिचर)

नेकपा कैलालीद्वारा बृक्षाराेपण (फाेटाेफिचर)

  • सोमवार, अशोज १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 18.1K
    SHARES

नेपाल कम्युनिष्ट पार्टी कैलालीले अाज बृक्षाराेपणा कार्यक्रम सम्पन्न गरेकेा छ । सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ अन्तरगत
आज नेकपा कैलालीको अभियान टोली जनकी गाउँ पालिका (एरिया न.७) मा वृक्षा राेपड गरेकेा छ ।
अभियान टोलीले आज बिभिन्न जातका बिरुवा रोपेको थियो ।
नेकपाका नेता कार्यकर्ताहरु अभियानका क्रममा गाउँ गाउँ सम्म पुगेर जनश्रम, सहिद, वेपत्ता परिवारसँग छलफल, भेटघाट तथा अन्तरक्रिया र संगठन निर्माण लगायतका कार्यक्रम पनि सन्चालन गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी