पत्रकार गोविन्द विश्वकर्माको ‘जोगी बनायो मायाको खेलैले’ (लोक गीत)

पत्रकार गोविन्द विश्वकर्माको ‘जोगी बनायो मायाको खेलैले’ (लोक गीत)

  • आइतवार, भदौ ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 29.2K
    SHARES

प्यूठानका युवा गायक संगीत भरत बुढामगरले ‘जोगी बनायो मायाको खेलैले’ मौलिक झ्याउरे गीत बजारमा ल्याएका छन् । चर्चित लोक तथा दोहोरी गायिका देवी घर्तीमगर र संगीत भरत मगरले स्वर दिएको गीतमा पत्रकार गोविन्द विश्वकर्माको शब्द रहेको छ । गीतमा संगीत गायक एवं सर्जक खेम सेञ्चुरीले भरेका छन् ।

गायक संगीत भरत मगर रोल्पामा संचालन भएको सुवर्णावती तारा २०७४ का फस्ट रनअफ समेत हुन । संञ्चार क्षेत्रमा पनि काम गरिसकेका नव गायक संगीत भरत मगरले निकै दुःख र संघर्षका साथ पहिलो एल्वम बजारमा लिएर आएका हुन् । गीतलाई धेरैले मन पराउने विश्वास मगरको छ ।

गीतको भिडियोमा कलाकार खेम सेञ्चुरी र रिना थापामगर नृत्य तथा अभिनय गरेका छन् ।  यस म्यूजिक भिडियोको निर्देशन स्मृति तिमिल्सिना गुरुमाले गरेका हुन भने छायांकन करण चैंसिएर सम्पादन प्रविण भट्टले गरेका हुन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी