रोमान्टिक म्युजीक भिडीयो-कोमल तिम्रो……

रोमान्टिक म्युजीक भिडीयो-कोमल तिम्रो……

  • बुधबार, साउन ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 24.1K
    SHARES

रोमान्टिक शैलीको म्युजीक भिडीयो ‘कोमल तिम्रो’ सार्बजनिक भएको छ ।

सार्बजनिक गीतमा नवकृष पन्चकोटिको शब्द तथा स्वर सुन्न सकिन्छ भने गीतमा संगीत हरि लम्सालले दिएका हुन् ।

बिदेशीभुमीको रमणीय स्थानहरुमा खिचिएको भिडीयोमा लियो टंक  र पुजा पन्चकोटिको अभिनय रहेको छ । भिडीयोमा कोरियोग्राफी भने मोहन कार्कीले गरेका छन ।

फौस्तास तलाच्काले खिचेको भिडीयोमा निर्देशन र सम्पादन भने दिपेश रेग्मीले गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी