“फुलको सामु”

“फुलको सामु”

  • बुधबार, साउन ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 23.2K
    SHARES

लामो समय देखि नेपालि गीत संगीतमा अनबरत रुपमा काम गर्दै आएका एक कुशल गायक हुन् गायक गंगाधर पराजुली । “थियो मेरो पहिलो माया” “प्रेमको बर्षा भो” अनि “प्यासी प्यासी” लगाएतका गीत बाट चर्चा पाएका थिए ।

पछिल्लो समय यिनै पराजुलीको आवाजमा रहेको नयाँ गीत “फुलको सामु” सार्बजनिक भएको छ । गीतमा कुशल गीतकार डा. कृष्णहरि बरालको शब्द रचना अनि कुशल संगीतकार वसन्त सापकोटाको संगीत रहेको गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ ।

यस्तै गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । निर्माण भएको भिडियो लाई अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको छ ।

यस्तै उत्सव दाहालको छायांकन रहेको भिडियोमा निशान घिमिरेको सम्पादन लोकेश थापा,  मेकअप अनि माईकलको प्रोडक्सन रहेको छ ।

प्रकाश धितालको निर्देशनमा रहेको यस गीतको भिडियोमा आरति आचार्य अनि मनोज ओलीको अभिनय रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी