“जब देखेँ तिमीलाई”

“जब देखेँ तिमीलाई”

  • बुधबार, साउन ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 23.4K
    SHARES

गायक योगेश रानाको पहिलो गीत “जब देखें तिमीलाई…” रिलिज भएको छ l यस गीतलाई शुकुराम बिश्वकर्माले एरेन्ज गरेका हुन् भने इडीटिङ्ग श्यामस्वेत रसाइली (उनि कुटुमा कुटु, पूर्व पश्चिम रेल जस्ता बहुचर्चित गीतहरुका इडीटर हुन् l) ले गरेका हुन् l

योगेश रानाको आफ्नै शब्द र सङ्गीत रहेको उक्त गीतलाई प्रिज्म रेकर्डीङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो l क्रिस्टिना थापा र गम्भीर बिष्टको अभिनय रहेको यो गीतको भिडियोलाई गम्भीर बिष्टले निर्देशन गरेका छन् l

यस गीतमा केही बाल कलाकारहरुको पनि अभिनय रहेको छ l नवराज उप्रेतीले छायाङ्कन गरेको उक्त भिडियोलाई नबिन निरौलाले इडीटिङ्ग गरेका हुन् l

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी