‘कुशुम तिम्रो पछौरी’

‘कुशुम तिम्रो पछौरी’

  • शुक्रबार, असार १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 23.1K
    SHARES

रोमान्टिक शैलीको म्युजीक भिडीयो ‘कुशुम तिम्रो पछौरी’ सार्बजनिक भएको छ  । प्रलाप राईको स्वर , टिका दाहालको संगीत र रमेश दाहालको शब्द रहेको म्युजीक भिडीयोलाई पोखराका रमणीय स्थानहरुमा खिचिएको हो ।

बिकास लामिछाने र आश्मा गिरी फिचर भएको म्युजीक भिडीयोलाई प्रकास धितालले निर्देशन गरेका हुन् ।

बुढासुब्बा म्युजीकले बजार ब्यबस्थापन गरेको भिडीयोमा एक रोमान्टिक प्रेम कथा देख्न सकिन्छ ।

म्युजीक भिडीयोमा नेत्र गुरुङको छायाकन , ओम प्रसाईको ड्रोन र निसान घिमीरेको सम्पादन समाबेस रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी