‘पिरती त जिन्दगीमा’ बोलको गीतको म्युजीक भिडीयो सार्बजनिक भएको छ ।
कृष्ण कार्की र संगीता घिमिरेको अभिनय रहेको म्युजीक भिडीयोमा प्रभु भण्डारीको समेत अभिनय रहेको छ ।
भिडीयोमा प्रेम र बिछोड देखाइएको छ । अमर तुम्बापो सुब्बा र टिका लामिछानेले स्वर भरेको गीतमा संगीत समेत सुब्बाकै सुन्न सकिन्छ ।
गीतको शब्द भने सौरव तिमिल्सिनाले कोरेका हुन् । पाउजु एल्बममा समाबेस यो गीतको म्युजीक भिडीयोमा सम्पादन छायाँकन र निर्देशन कृष्ण राईको रहेको छ । भिदीयोलाई बजार ब्यबस्थापन बुढासुब्बा म्युजीकले बजार ब्यबस्थापन गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline