सँगै जाअाैं स्वर्ग भनेकाे भए मै जाने थिए र, जबाफ देऊ प्यारा एक बचन बाेल्दैनाै किन र ?

सँगै जाअाैं स्वर्ग भनेकाे भए मै जाने थिए र, जबाफ देऊ प्यारा एक बचन बाेल्दैनाै किन र ?

  • सोमवार, जेष्ठ ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 26.4K
    SHARES

धन लिन्छु भन्दै गएका थियाैं उडेर अाकाशमा, कस्ताे भर्इ गयाैं कस्ताे भर्इ अायाैं काठैकाे बाकसमा

सँगै जाअाैं स्वर्ग भनेकाे भए मै जाने थिए र, जबाफ देऊ प्यारा एक बचन बाेल्दैनाै किन र ?

बाेल मायाँ एक बचन बाेल, तिम्राे बाेली छ मलार्इ अनमाेल -२

नवाेदित अनि उदीयमान कलाकार प्रकाश सपूतद्धारा शव्द, संगीत र स्वरमा सजिएकाे नयाँ गीत ‘बाेल मायाँ’ अहिले भर्खरै बजारमा अाएकाे छ ।

धन कमाउने सुन्दर सपना बाेकेर दशाैं हजार विदेश जाने नेपाली युवाकाे वास्तविक तस्वीरलार्इ गीतममा उनेर कलाकार सपूतले भिडियाेसहित बजारमा ल्याएका छन् ।

याे गीत हेर्ने प्रत्येक दर्शककाे अाँखाबाट अाँशु झर्छ । अझ प्रत्येक नेेपाली युवाकाे मन निकै भक्कानिएर अाउँछ । किनकि गीतमा वास्तविकता दर्शाइएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी