तस्विरमा यस्तो देखियो अखिल (क्रान्तिकारी)ले निकालेको र्याली

तस्विरमा यस्तो देखियो अखिल (क्रान्तिकारी)ले निकालेको र्याली

  • मङ्लबार, जेष्ठ १, २०७५
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाण्डौ, १ जेठ ।
५४औं विद्यार्थी दिवसको अवसरमा अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी)ले मंगलवार राजधानीमा र्याली निकालेको छ ।
लैनचौस्थित डीडीसी अगाडिको खेलमैदानबाट सुरु भएको र्याली दरबार संग्रहालय परिक्रमा सकेर पुन सोहि ठाउमा पुगि सभामा परिणत भएको थियो । सभामा
हालै मात्र प्रधानमन्त्री केपी ओलीले नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्रीसँग घाँटी जोडेर अरुण–३ जलविद्युत आयोजना जस्ता राष्ट्रका विरुद्ध शिलन्यास गरेर गम्भीर राष्ट्रघात गरेको भन्दै विद्यार्थीहरुले ओली सरकार र भारतीय शासकविरुद्ध चर्का नारा लगाएका छन् ।
अखिल (क्रिान्तिकारी)ले शैक्षिक विसंगति र चर्को शुल्कलगायत विरुद्धमा संघर्षका कार्यक्रम संचालन गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी