स्पेनिस ला लिग अन्तर्गत आइतबार बार्सिलोनाले डेपोर्टीभोलाई ४–२ ले पराजित गर्दै लिग उपाधि जितेको छ ।
बार्सिलोनाको जितमा लिओनेल मेस्सीले ह्याट्रिक तथा फिलिप कोउटिन्होले १ गोल गरे ।
एक समय २–० को अग्रता लिएको बार्सिलोना दोस्रो हाफमा २–२ को स्थितिमा आइपुगेको थियो । मेस्सीले तीन मिनेटको अन्तरमा दुई गोल गर्दै ह्याट्रिक पुरा गरेपछि बार्सिलोनाको जित पक्का भएको थियो । बार्सिलोनाको यो २५ औं लिग उपाधि हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline