क्यानको चुनावपछि निलम्बन फुकुवामा अर्को कदम चाल्नेः आईसीसी

क्यानको चुनावपछि निलम्बन फुकुवामा अर्को कदम चाल्नेः आईसीसी

  • बिहिबार, बैशाख १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं १३ वैशाख, ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नयाँ विधान अनुसार चुनाव भएपछि नेपालको निलम्बन फुकुवामा अर्को कदम चाल्ने बताएको छ ।

निर्वा्चित क्यानले हालै मात्र सल्लाहकार समूहले बनाएको विधान हुबहु पारित गरेको थियो ।

भारतको कोलकातामा बसेको आईसीसी बोर्ड बैठकमा नेपालबारे पनि छलफल भएको छ । बैठकपछि आईसीसीले भनेको छ, ‘निलम्बन फुकुवाको दिशामा आगामी कदम संशोधित विधानअनुसार निर्वाचन भएपछि चालिने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ