माइभ्याली गोल्डकपमा आज नेपाल पुलिस लाईट्राइबेकर मा ४-३ ले हराउदै थ्रीस्टार सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित समय सम्म बराबर १-१ खेलेको थप १५ मिनेट थपिएको थियो । उक्त थप समयमा पनि गोल गर्न नसके पछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।
माई भ्याली गोल्ड कप २०७५ ! पेनाल्टी सुटआउटमा थ्रीस्टार दारा नेपाल पुलिस पराजित ! अब सेमिफाइनलमा थ्रीस्टारले एपीएफको सामना गर्नेछ !
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline