इङ्गलिस प्रिमियर लिग फुटबलमा आज सात खेल हुने

इङ्गलिस प्रिमियर लिग फुटबलमा आज सात खेल हुने

  • शनिबार, बैशाख १, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, बैशाख १ । इङ्गलिस प्रिमियर लिग फुटबलमा आज सात खेल हुँदै छन् ।

नेपाली समयअनुसार साँझ सवा ५ बजे साउथह्याम्पटन र चेल्सी भिड्दै छन् । त्यसैगरी पौने ८ बजे चार खेल हुँदै छन् ।

वर्न्ले र लेस्टर सिटी, क्रिस्टल प्यालेस र ब्राइटन, हडर्स्फिल्ड र वार्टफोर्ट तथा स्वान्सी सिटी र एभर्टन भिड्दै छन् ।

राति सवा १० बजे लिभरपुल र वर्नमाउथ तथा राति साढे १२ बजे टोटनह्याम र म्यानचेस्टर सिटी आमनेसामने हुँदै छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ