पाँचौं विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि रुस्लान थ्रीस्टार र नेपाल आर्मी आज भिड्दैछन् । शहिद मैदानमा साँझ दुई टोली आमने सामने हुँदैछन् । थ्रीस्टारले संकटालाई ४–० र आर्मीले झापालाई १–० ले पराजित गर्दै उपाधि यात्रा तय गरेका हुन् । थ्रीस्टार आज सिजनको पाचौं उपाधिको खोजीमा रहदा आर्मीले आठौं उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको उपाधि विजेताले १२ लाख ७१ हजार र उपविजेताले ५ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline