श्रीदीवा ईन्टरनेस्नल स्कुलमा स्प्रीगं फेयर २०१८ सम्पन्न

श्रीदीवा ईन्टरनेस्नल स्कुलमा स्प्रीगं फेयर २०१८ सम्पन्न

  • शनिबार, चैत्र २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

काठमाण्डौं चैत्र २४ ।
काठमाण्डौं हाडीगाँउमा रहेको श्रीदिवा ईन्टरनेस्नल स्कुलमा स्प्रीगं फेयरको आयोजना सम्पन्न भएको छ ।
विद्यालयको प्रवद्र्धनका लागि केन्द्रीत गरिएको फेयरमा विभिन्न स्टलहरु तथा बालबालिकाहरुको लागि मनोरञ्जनात्मक तथा कलात्मक स्टलहरु राखिएका थिए ।
यस फेयरमा विद्यार्थी तथा अविभावकहरुले अवलोकन गरेका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी