इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई हरायो, जर्मनी र स्पेनले बराबरीमा

इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई हरायो, जर्मनी र स्पेनले बराबरीमा

  • शनिबार, चैत्र १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाण्डौ , चैत, १० ।

मैत्रीपूर्ण अन्तराष्ट्रिय फुटबल अन्र्तगत भएका खेलमा नेदरल्याण्डले ईङल्याण्डलाई हराउदा जर्मनी र स्पेन बराबरीमा रोकिएका छन् ।

इग्ल्याण्डले नेदरल्याण्डसलाई १ शून्यले हराएको छ । इग्ल्याण्डलाई जिताउन लिंगार्डले ५९ औं मिनेटमा गोल गरे । आर्मस्र्डममा आफ्नो पहिलो अन्तराष्ट्रिय गोल गर्दै लिंगार्डले इग्ल्याण्डको अपराजित खेलको संख्या ७ पुर्याएका हुन् ।

यस्तै अर्को खेलमा जर्मनी र स्पेनले भने बराबरी खेलेका छन् । छैटौ मिनेटमै रोड्रिगोको गोलमा स्पेनले अग्रता लिएपनि ३५ औ मिनेटमा मुलरले बराबरी गोल फर्काए ।
दुवै टोली युरो कप २०१६ पटिका कुनै खेलमा पनि अपराजित छन् ।
अहिलेसम्म जर्मनी लगातार अपराजित रहेको खेल संख्या २३ पुगेको छ भने स्पेन १७ खेलमा अपराजित छ ।

अरु खेलमा टर्कीले आयरल्याण्डलाई र कोष्टारिकाले आयरल्याण्डलाई समान १ शुन्यले हराएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ