१५औं राष्ट्रिय पुरुष तथा १४औं राष्ट्रिय महिला खुला कराँते जारी

१५औं राष्ट्रिय पुरुष तथा १४औं राष्ट्रिय महिला खुला कराँते जारी

  • शुक्रबार, चैत्र २, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं, चैत २ ।
१५औं राष्ट्रिय पुरुष तौल समूह तथा १४औं राष्ट्रिय महिला खुला कराँते प्रतियोगिता राजधानीमा जारी रहेको छ ।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहल त्रिपुरेश्वरमा जारी प्रतियोगिताको पहिलो दिन आज दुवै समूहका सेमिफाइनलसम्मका खेल सम्पन्न भएका छन् ।

दुईदिने प्रतियोगिताको पुरुषतर्फ ५५ वर्षभन्दामुनि, ६५ वर्षभन्दामुनि र ६५ वर्षभन्दामाथि गरी तीन स्पर्धामा प्रतिस्पर्धा भइरहेको हो । पुरुषतर्फ ७० तथा महिलातर्फ ३५ खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ