झापा, १९ फागुन ।
रमपम झापा गोल्डकपको तेस्रो संस्करण आजबाट सुरु हुँदैछ । झापा ११ को आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली झापा ११ र सुदुरपश्चिम ११ प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता विर्तामोडस्थित डोमालाल रंगशाला दिउँसो २ बजे पछि सुरु हुनेछ ।
प्रतियोगितामा पाहुना टोली सिक्किम युनाईटेड र विभागीय त्रिभुवन आर्मीले सिधै क्वार्टरफाईनलमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा १ विदेशी सहित १० टोली सहभागी हुनेछन् । प्रतियोगिताको उपाधि विजेताले १२ लाख ५१ हजार तथा उपविजेताले ६ लाख रुपैयाँ हात पार्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline