जनयुद्धका घाईते कमाण्डरको प्रश्न , प्रचण्ड कमरेड एमालेमा जान हामिलाई बन्दुक भिराएको हो ? अब म कस्को सिपाहि ?

जनयुद्धका घाईते कमाण्डरको प्रश्न , प्रचण्ड कमरेड एमालेमा जान हामिलाई बन्दुक भिराएको हो ? अब म कस्को सिपाहि ?

  • शुक्रबार, फाल्गुन ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

सुनसरी , ११ फागुन ।
माओवादी केन्द्रले माओवाद नै छाडेर एमालेको सिद्धान्त बोकी पार्टी एकता गर्न खोजेको भन्दै तत्कालिन जनमुक्ति सेनाका एक जना कमाण्डरले प्रचण्डलाई मार्मिक प्रश्न गरेका छन् ।
समाजीक सञ्जाल फेसबुकमार्फत जनसेनाका घाईते कमाण्डर राजन बराईलीले प्रचण्डलाई भनेका छन् , प्रचन्ड कमरेड एमालेको सिद्दान्त भित्र जानकै लागि हो ?
जनमुक्ति सेना नेपालको सर्वाेच्च कमान्डर भएरपनि प्रचण्डले ठूलो भुल गरेको आभास भएको भन्दै उनले भनेका छन् , हामिले यतिठुलो २१औ शताब्दी को नौलोजनबादि क्रान्तिको थालनी के हामीलाई एमालेमा जानकै लागि बन्दुक भिराएर गर्नुभएको हो ?
उनले यसरी लेखेका छन् ,हामीलाई हिजोसर्वहारा वर्ग को निम्ति तपाई को कासन मा दुस्मनको क्याम्पमा आक्रमण गर्दैगर्दा शहिद भएको साथिहरु सम्झिनमन लाग्छ अहिले ,अनि तपाईं कमान्डर लाई भगवान ठानेको याद आउछ अहिले सहयोद्दा साथिहरु खाडिमुलुकमा शरिरमा बमका छर्रा को कारण काम गर्न नसकेर हस्पिटलवेडमा देख्दा लडाइ मा तपाईंको कासनको याद आउछ । अहिले घाइते अनि म जस्तो अपांगहरू हुइलचियर नपाएर रोडमा घिस्रदेै हिडेको देख्दा हिजो तपाई को नेत्रित्वमा लोकतन्त्र र गणतन्त्र को लागि लडेको आभास हुन्छ तर अहिले खै अरु म के भनौ अनि म कस्को सिपाही हु मलाइ नै थाहा छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी