विपरित बाटोमा विप्लव र बादल! थबाङ यात्राको ऐतिहासिक क्षणहरु

विपरित बाटोमा विप्लव र बादल! थबाङ यात्राको ऐतिहासिक क्षणहरु

  • बिहिबार, फाल्गुन १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 20K
    SHARES

एमएल थापा, राेल्पा।

तस्बीरमा नेत्र विक्रम चन्द विप्लव र रामबहादुर थापा बादल सँगै छन् ।

राेल्पाकाे थबाङस्थित राचिबाङकाे अजम्बरी कम्युनमा जनताकाे मायाँभित्र कैद छन यी दुइ नेता । तर अाज अाउँदा यी दुइ नेता सँगै छैनन ।

०७० सालमा जनयुद्ध दिवसकाे अवसरमा काठमाडाैंबाट थबाङ हान्निएका तत्कालीन वैद्य माअाेवादीमा रहँदा विप्लव, बादल, सीपी गजुरेल, सन्ताेष बुढामगरलगायत नेताहरूकाे ठूलाे टाेली रहेकाे थियाे ।

कुनैबेला थबाङमा बसेर राजनीति गरेका बादलले अाज थबाङलाइ भुलेका छन् ।

अाज बादल थबाङलाइ भुलेर अाज सिंहदरबारकाे चाकरकाे रूपमा संसदमा पुगेका छन् । विप्लव अाफनाे मिसनमा अनवरत लागिरहेका छन् ।

०७० सालतिर विप्लव र बादलले सँगै थबाङकाे यात्रा गरेका थिए । तर अाज अलग अलग छन् । अाज अाउँदा ४ वषपछि उनीहरूकाे त्याे बेलाकाे यात्राबारे एक झलक ।

 

तस्बीरमा थबाङ यात्राको ऐतिहासिक क्षणहरु ।

तस्बीरमा थबाङ यात्राको ऐतिहासिक क्षणहरु ।

जनपाटीबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी