मनाङलाई हराउँदै नेपाल आर्मी हेटौंडा गोल्डकपको फाइनलमा

मनाङलाई हराउँदै नेपाल आर्मी हेटौंडा गोल्डकपको फाइनलमा

  • बुधबार, फाल्गुन ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

मकवानपुर, फागुन ९ ।
नेपाल आर्मी सुमन भोमजन स्मृति हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
हेटौंडामा आज भएको प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लवलाई १–० ले हराउँदै आर्मीले फाइनलमा स्थान पक्का गरेको छ । खेल अवधीभर मनाङले आर्मीलाई दवावमा राखे पनि ८९ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई उपाधि नजिक र्पुयाएका हुन् ।
आर्मीले उपाधिको लागि आज हुने पुलिस र संकटा क्लवको विजेतासँग खेल्नेछ । भूकम्पमा परेर ज्यान गुमाएका खेल पत्रकार सुमन भोमजनको स्मृतिमा आयोजना गरिएको प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ