नेपाल पुलिस र इफाद क्लब विजयी

नेपाल पुलिस र इफाद क्लब विजयी

  • शुक्रबार, फाल्गुन ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

नेपालगञ्ज, ४ फागुन। 

नेपालगञ्जमा सञ्चालित प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा बंगलादेशको इफाद क्लबले जीत हात पारेको छ ।

स्थानीय कवर्ड हलमा भएको खेलमा इफादले बागेश्वरी क्लबलाई २७–२५, २५–२२ र २६–२४ ले पराजित ग¥यो । आजै भएको अर्को खेलमा नेपाल पुलिसले भारतको स्पोर्ट इन्डिया क्लबलाई २५–१, २५–१४ र २५–१७ बाट लगातार पराजित ग¥यो ।

प्रतियोगिताअन्तर्गत शनिबार पहिलो खेल सशस्त्र प्रहरी बल र बागेश्वरी क्लब तथा दोस्रो खेल भारतको स्पोर्ट इण्डिया र शिवम् न्यू डायमण्ड क्लबबीच हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ