प्रधानमन्त्री कप महिला भलिबल शुरु

प्रधानमन्त्री कप महिला भलिबल शुरु

  • बिहिबार, फाल्गुन ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

नेपालगञ्ज, ३ फागुन ।
प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि सुरु भएको छ ।

नेपालगञ्ज जिल्ला भलिबल संघको आयोजनामा सुरु गरिएको प्रतियोगिता फागुन ७ गतेसम्म सञ्चालन हुनेछ ।

नेपालगञ्जको कभर्डहलमा खेलाइने प्रतियोगितामा भारत, बंगलादेश र नेपालका गरी सात टोलीको सहभागिता छ । प्रतियोगीताको मिस नेपाल निकिता चन्दकले उद्घाटन ग।रेकी थिईन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ