गायक बाबु बाेगटीकाे गीत “मोहिनी” भिडियो सार्वजनिक भएको छ । “मोहिनी” भिडियोलाई आफ्नै नामको युट्यूव च्यानेल बाबु बाेगटी मार्फत वाहिर ल्याइएको हो। विल्कुलै फरक धारमा रहेको गीत “मोहिनी” भिडियोमा बाबु बाेगटीको शब्द र नबिन सुबेदीको संगीत रहेको छ। त्यस्तैगरी बाबु पर्धानको एरेञ्जरमा तयार पारिएको भिडियोलाई राजेश शाहले सम्पादन गरेका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline