२० औं बुढासुब्बा गोल्डकप आजबाट शुरु

२० औं बुढासुब्बा गोल्डकप आजबाट शुरु

  • शनिबार, माघ २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

सुनसरी, माघ २० । २० औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरु हुँदै छ ।

सुनसरीको धरानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज संकटा क्लब र मनाङ मस्र्याङ्दी क्लब भिड्दै छन् ।

प्रतियोगितामा ए डिभिजन क्लबसहित दुई पाहुना टोली सहभागी हुँदै छन् ।

यसपाली पुरस्कार बढाएर विजेताको ६ लाख र उपविजेताको ३ लाख रुपैयाँ पुर्‍याइएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशो राईले जानकारी दिए ।

सात विधाका उत्कृष्टले जनही २५ हजार पाउने छन् सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल जित्ने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ