बलिङ गर्दागर्दै २३ वर्षीय क्रिकेटरको मैदानमै लडेर मृत्यु (भिडियो)

बलिङ गर्दागर्दै २३ वर्षीय क्रिकेटरको मैदानमै लडेर मृत्यु (भिडियो)

  • आइतवार, माघ १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

भारतको दक्षिणी राज्य हैदराबादको एक स्थानीय प्रतियोगितामा बलिङ गर्दागर्दै लडेका क्रिकेटरको हृदयघातका कारण मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

लोयड एन्थोनी नाम गरेका २३ वर्षीय बलर बलिङ गर्दागर्दै मैदानमा लडेपछि अस्पताल पुर्याइएको थियो । उनको मृत्यु हृदयघातका कारण भएको अस्पताललाई उद्धृत गर्दै भारतीय प्रहरीले जनाएको छ । भारतीय मिडियाले शनिबार सार्वजनिक गरेको भिडियोमा बलिङ गर्दागर्दै एन्थोनी लडेको दृश्य देखिन्छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ