सर्व सम्मानले ल्‍यायो ‘खुशी दिन्छु तिमिलाई’

सर्व सम्मानले ल्‍यायो ‘खुशी दिन्छु तिमिलाई’

  • आइतवार, पुस ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

फरक शैली र पनसहित गीत-भिडियो पस्कँदै अाएको सर्व सम्मान म्युजिक प्रा.लि.ले फेरि नयाँ कोशेली बजारमा ल्याएको छ ।

‘खुशी दिन्छु तिमिलाई’ बोलको गीतको म्युजिक भिडियो युट्युवमार्फत सार्वजनिक गरिएको हो । गोविन्द बर्देबाको शब्द र अंकित परिवारको स्वर रहेको गीतमा हिमाल सागरले संगीत दिएका छन् ।

प्रेमभावलाई समेटिएको उक्त गीतको भिडियोलाई प्रकाश क्षेत्रीले निर्देशन गरेका छन् भे मनोज, हिमा, अोम, शिखाले अभियन गरेका छन् ।

त्यसैगरी विरेन्द्र भट्टले छायांकन गरेको भिडियोको सम्पादन अनिल रानाले गरेका छन् ।

म्युजिक भिडियो सार्वजनिक गरेको छोटै समयमा हजारौंले हेरिएको निर्देशक क्षेत्रीले बताए । क्षेत्री सर्व सम्मान म्युजिक प्रा.लि.का निर्देशक समेत हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी