प्रमाेद खरेल र गौरी मल्लको गीतमा दिव्य र नम्रताको रोमान्स…

प्रमाेद खरेल र गौरी मल्लको गीतमा दिव्य र नम्रताको रोमान्स…

  • आइतवार, पुस ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 16.2K
    SHARES

नेपाली चलचित्रकी चर्चित अभिनेत्री गौरी मल्ल अब गायिका बनेकी छिन् । ‘जीवन साथी’ बोलको गीतमा गौरीले पहिलो पटक आफ्नो स्वर भरेकी छिन् ।
गायक प्रमोद खरेलको पनि गीतमा स्वर छ । पूजा मारियाको शब्द रहेको गीतमा राम सिटौलाको संगीत सुन्न सकिन्छ ।
गीतको भिडियोमा दिव्य दाहाल र नायिका तथा मोडल नम्रता सापकोटा फिचर छन् । रोजल थापा निर्देशित भिडियोलाई आकर्षक बनाइएको छ ।
विरेन्द्र भट्टले क्यामेरा चलाएको भिडियोका कोरियोग्राफर रोहित बस्नेत हुन् । भिडियोका सम्पादक श्याम कुँवर हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी