बिबाह पछि युवतीहरूको शरीरमा यसकारण आउछ परिबर्तन !

बिबाह पछि युवतीहरूको शरीरमा यसकारण आउछ परिबर्तन !

  • आइतवार, पुस ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 17.4K
    SHARES

विवाह पछि युवतीहरूमा मानसिक, भावनात्मक र शरीरिक परिवर्तन आउँछ । युवतीहरूको शरीर रिप्रोडक्शनको लागि बनेको हुन्छ । परिपक्क उमेर पश्चात् उनीहरूमा ओभुलेशन अर्थात् अण्डा बन्ने प्रक्रिया शुरू हुन्छ । महिनावारीको शुरुवात हुन्छ र गर्भधारणको लागि तयार हुन्छन् । विवाह पछि रिप्रोडक्टिभ आर्गेन्स पनि पहिलेको तुलनामा बढी परिपक्क हुन्छ ।

विवाह पछि युवतीहरूमा के परिवर्तन आउँछ?

चिकित्सकका अनुसार, विवाह पछि युवतीहरू पतिको साथमा शारीरिक सम्बन्ध राख्छन् र उनीहरूको शरीर रिप्रोडक्शनको लागि तयार हुन्छ । यस क्रममा उनीहरूको शरीरमा एस्ट्रोजन जस्तै विभिन्न हार्मोन्सको स्तर बढ्छ । यिनै हार्मोन्स सक्रिय हुनुको कारण कयौँ शरीरिक र मानसिक परिवर्तन देखिन थाल्छ ।

१-वजन बढ्नु

विवाह पछि युवतीहरूमा हार्मोनल परिवर्तन आउँछ । यसबाट भोक बढ्छ, बोसो जम्मा हुनथाल्छ र वजन बढ्छ ।

२-चम्किलो त्वचा

विवाह पछि युवतीहरूमा कयौँ यस्ता हर्मोन्स निर्माण हुन्छन्, जसको कारण त्वचा नरम, चम्किलो र स्वस्थ हुन्छ ।

३-कपला बढ्नु

विवाह पछि युवतीहरूमा एस्ट्रोजन नामक हार्मोन्सको स्तर निकै बढ्छ । यसको कारण कपाल बाक्लो र कालो हुन्छ ।

४-रिप्रोडक्टिभ आर्गेन्समा परिवर्तन

विवाह पछि जेनिटल आर्गेन्स र रिप्रोडक्टिभ आर्गेन्स प्रेग्नन्सीको लागि तयार हुन्छ र उनीहरूमा परिवर्तन आउँछ ।

५-संवेदनशिलता  

विवाह पछि युवतीहरूको शरीरको संवेदनशिलतामा पनि परिवर्तन आउँछ । उनीहरू स्पर्श प्रति बढी संवेदनशील हुन्छन् ।

६-बोसो बढ्नु

विवाह पछि युवतीहरूको शरीरमा बोसो बढ्छ । पेट, तिघ्रा, कुहिनो र छातीमा बढी बोसो जम्मा हुन्छ ।

७-स्वस्थ मुटु

विवाह पछि युवतीहरूको शरीरमा एस्ट्रोजन नामक हार्मोनको स्तर बढ्छ । यसले मुटुको रक्षा गर्छ ।

८-शरीरको गन्धमा परिवर्तन

विवाह पछि महिलाको शरीरमा एस्ट्रोजन बढ्छ । यसको कारण शरीरको गन्ध तीव्र हुन्छ ।

९-मस्तिष्क सक्रिय र स्वस्थ

हार्मोन्स सक्रिय हुने र तनाव र चिन्ता कम हुने कारणले मस्तिष्क पनि बढी सक्रिय र स्वस्थ हुन्छ ।

१०-महिनावारीमा परिवर्तन

महिनावारीको चक्रमा कुनै परिवर्तन हुँदैन तर हर्मोन्स सक्रिय हुनुको कारण ढिलो वा पहिले नै हुनसक्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी