काठमाडौ २९ पौष ।
धनगढीमा जारी दोस्रो सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगि अन्र्तग्त आज भएको खेलमा आर्मीले मनाङमस्याङदीलाई पराजित गर्दै फाईनलमा प्रवेस गरेको छ ।
पहिलो सेमिफाइनलमा विभागिय टोली त्रिभूवन आर्मीले मनाङ लाई ३–१ ले पराजित गरेको हो ।
मोफसलकै सर्वाधिक धनराशीको प्रतियोगिता विजेता टोलीले ११ लाख ११ हजार ११ सय ११ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद पुरस्कारसहित ट्रफि हात पार्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline