फिफा बरियतामा नेपाल एक स्थान तल

फिफा बरियतामा नेपाल एक स्थान तल

  • शुक्रबार, पुस ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौ ७ पौष ।
विश्व फुटबलको सर्बोच्च निकाय फिफाले सार्बजनिक गरेको पछिल्लो बरियतामा नेपाल १ स्थान तल झरेको छ । गएराती सार्बजनिक भएको बरियतामा नेपाल १ स्थान खस्दै १ सय ७१ औं स्थानमा पुगेको हो ।

दक्षिण एसियामा भारत शीर्ष स्थानमा कायमै छ । १ सय ५ औं स्थानमा रहँदै भारत अघिल्लो बरियतामै कायम रहेको हो । एक स्थान चिप्लिएको अफ्गानिस्तान १ सय ४८ र २ स्थान उक्लिएको माल्दिभ्स १ सय ५५ औं स्थानमा छन् ।

भुटान १ सय ८७, बंगलादेश १ सय ९७, श्रीलंका २ सय र पाकिस्तान २ सय १ औं स्थानमा छन् । विश्व बरियतामा जर्मनीले शीर्ष स्थान कायमै राख्दा ब्राजिल दोस्रो र पोर्चुगल तेस्रो स्थानमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ